नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1930 · वि.सं. २०४१
नि.नं. 1930 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नावालक छोराको जिम्मा लगाउने कागज १ तिनीहरूको सम्पत्तिको संरक्षण गर्ने १ मोटरको नाउँसारी गरी दिने १ समेत तीनथान कागज गराएको कुरा प्र.पं. र गा.पं.सचिवको लिखितजवाफबाट देखिन्छ । त्यस्तो कागज गराउन पाउने अधिकार प्र.पं.र गा.पं.सचिवहरूलाई नभएको । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1930 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2041/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 1930 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
