नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1920 · वि.सं. २०४१

नि.नं. 1920 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कारोवर शुद्धकर्जा ऋणको रूपमा भएको नभई व्यापारिक कारोवारका लागि प्रतिवादीले पेश्की लिएको देखिन्छ, त्यस्तोमा लेनदेन व्यवहारको महलको २ नं. आकर्षण हुन्छ भनी व्याख्या गर्न नमिल्ने भई ऐजन महलको ४० नं. आकर्षित हुने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1920
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2041/03/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1920
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्