उत्प्रेषण मिश्रित प्रतिषेध लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
(१) कारवाही भइरहेको देखिएको र त्यस्तो कारवाहीमा यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हस्तक्षेप गरी हेर्न नमिल्ने । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३१ / ४४०
(१) कारवाही भइरहेको देखिएको र त्यस्तो कारवाहीमा यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हस्तक्षेप गरी हेर्न नमिल्ने । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →(१) आवश्यक कागजात सम्बन्धित कार्यालयबाट लिई यस कार्यालयमा निवेदन गर्न आएमा नियमानुसार फिर्ता दिन मञ्जूर छ भन्ने देखिँदा रिट निवेदन धरौटी फिर्ता लिन गएमा ऐन नियमको रीत पुर्याई धरौटी फिर्ता दिनु भनी परमादेशको आदेश जारी गरिएको छ । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) नजीर तथा कानुनहरूको त्रुटि गरी वादी दावी बमोजिम साँवा ब्याज भराउने गरेको म.क्षे.अ.को निर्णय कानुन अनुरुपको नहुने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) वादी दावीको कुरा मध्ये केहीको हकमा मात्र फैसला गर्ने र केहीको हकमा नगर्ने गरी गरेको फैसलालाई अ.बं. १९२ नं.ले मान्यता दिन नमिल्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) नक्कली प्रमाणपत्र पेश गरी उपसहायक पदमा काम गरी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा १२ बमोजिमको अपराध गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा उक्त इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २०)
नजिर सार पढ्नुहोस् →(१) अभियुक्त प्रहरी र अदालतमा समेत आफूले वारदात गरेकोमा सावित भएको र निजबाट बरामद हुन आएको सामानहरूबाट समेत समर्थित भइसकेकोले निज निर्दोष रहेछ भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) समितिको गठन नै कानुन अनुरुप भएको नहुँदा त्यस्तो अनाधिकृत समितिले गरेको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) अनधिकृत समितिले गरेको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) पक्ष तारेखमा छँदाछँदै मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला मुलुकी ऐन, अ.बं. १७९ को विपरीत भई त्रुटिपूर्ण भएकोले बदर हुने । (प्रकरण नं. २०)
नजिर सार पढ्नुहोस् →(१) रीतपूर्वक दिएको वारेस तारेखमा छँदाछँदै मिसिल संलग्न त्यस्तो कागजलाई वास्ता नै नराखी पुनरावेदकले वारेसै नदिएको भनी तारेखमा रहेकालाई वेरीतको वारेस ठहराई पुनरावेदकहरूले तारेख गुजारेका भनी मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर हुने…
नजिर सार पढ्नुहोस् →(१) घर बनाएको कुरामा घर बनाउनेको ११ नं. अनुसारको म्यादभित्र उजूर गर्न पर्नेमा सो गरेको समेत नदेखिँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) साझा भए बण्डामा उल्लेख भएकोलाई आफ्नो भनी उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) नि.से.नि., ०२१ को नियम १०.१४ मा, आदेशमा थपघट गर्न सक्ने अधिकार पुनरावेदन हेर्ने अधिकारीलाई दिएको देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) ठोस सबूद प्रमाणको आभावमा शंकासम्म देखाई जाहेरी गरेको र बकेको आधारमा कर्तव्य ज्यानको कसूर गरेको ठहर्याई जन्मकैदको सजायँ गर्न न्यायसंगत नहुने । (प्रकरण नं. २०)
नजिर सार पढ्नुहोस् →(१) सबूद प्रमाणको अभावमा केवल वारदात अवस्थामा वारदात स्थलमा मौजुद थिए भनी सरजमीनका केही व्यक्तिले भनेकै आधारमा दोषी ठहराउन मिल्ने देखिएन । (प्रकरण नं. २९)
नजिर सार पढ्नुहोस् →(१) निवेदकको हक हितमा असर पर्ने गरी कुनै कानुन नियमको त्रुटि गरी बढुवा गरेको अवस्था विद्यमान रहे भएको देखिन नआएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) दर्ता तिरो भोगको नम्बरी जग्गा वन सीमाना भित्र पारी रोकुवा जनाएको समेतका सम्पूर्ण कारवाई कानुन अनुरुप मिलेको देखिन नआउने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) मुद्दा चल्दाचल्दैको अवस्थामा असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रिट निवेदनबाट उपचार प्रदान गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) सावितीलाई अन्य चस्मदिद साक्षी सरजमीनबाट समेत पूर्ण रुपमा पुष्टि भएको देखिन्छ । मृतकसंग घटनासँगकै समयमा पिटापीट भएकोमा र बक्सिंग हानी मेरो नाकबाट रगत आएको भन्ने अदालतमा समेत प्रत्यवादीले साविती बयान गरेको पाइन्छ । यस्तो स्थितिमा पुनरावेदक प्रतिवादीलाई ज्यान…
नजिर सार पढ्नुहोस् →(१) बुझ्नु पर्ने प्रमाण नबुझी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) मोही सम्बन्धी कार्यवाही चलिरहेको अवस्थामा रहेको कार्यविधि नअपनाई केवल सरजमीनलाई मात्र मोहीको प्रमाण मानी विवादीत जग्गाको मोहियानी कायम गर्ने गरेको विपक्षी समितिको निर्णय भूमिसम्बन्धी तत्कालीन नियमावलीको नियम ११(क) को समेत विपरीत भएको हुँदा सो निर्णय कानुनस…
नजिर सार पढ्नुहोस् →(१) गैरकानुनी थुनामा रहेको भनिएकोलाई थुनाबाट छोडी सकेकोले कुनै कारवाही गरी रहनु नपर्ने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो आर्जनको आफूखुसी गर्न पाउने अचल सम्पत्ति बिक्री गरेको सदर गरी जालसाजी गरेको नठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै कानुनी त्रुटि गरे भएको नदेखिने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) एकै कसूरदारले गरेको विभिन्न कसूरमा जुन कसुर गरे बापतमा धेरै सजायँ हुन्छ सो सजायँ मात्र हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →