नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2612 · वि.सं. २०४३

नि.नं. 2612 — परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आवश्यक कागजात सम्बन्धित कार्यालयबाट लिई यस कार्यालयमा निवेदन गर्न आएमा नियमानुसार फिर्ता दिन मञ्जूर छ भन्ने देखिँदा रिट निवेदन धरौटी फिर्ता लिन गएमा ऐन नियमको रीत पुर्‍याई धरौटी फिर्ता दिनु भनी परमादेशको आदेश जारी गरिएको छ । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2612
मुद्दाको विषयपरमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/01/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2612
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्