नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2593 · वि.सं. २०४३

नि.नं. 2593 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोही सम्बन्धी कार्यवाही चलिरहेको अवस्थामा रहेको कार्यविधि नअपनाई केवल सरजमीनलाई मात्र मोहीको प्रमाण मानी विवादीत जग्गाको मोहियानी कायम गर्ने गरेको विपक्षी समितिको निर्णय भूमिसम्बन्धी तत्कालीन नियमावलीको नियम ११(क) को समेत विपरीत भएको हुँदा सो निर्णय कानुनसंगत भन्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2593
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/11/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2593
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्