नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2604 · वि.सं. २०४३

नि.नं. 2604 — दर्ता बदर दर्ता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रीतपूर्वक दिएको वारेस तारेखमा छँदाछँदै मिसिल संलग्न त्यस्तो कागजलाई वास्ता नै नराखी पुनरावेदकले वारेसै नदिएको भनी तारेखमा रहेकालाई वेरीतको वारेस ठहराई पुनरावेदकहरूले तारेख गुजारेका भनी मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2604
मुद्दाको विषयदर्ता बदर दर्ता कायम
निर्णय वर्ष / मिति2043/01/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2604
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्