नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2605 · वि.सं. २०४३

नि.नं. 2605 — कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पक्ष तारेखमा छँदाछँदै मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला मुलुकी ऐन, अ.बं. १७९ को विपरीत भई त्रुटिपूर्ण भएकोले बदर हुने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2605
मुद्दाको विषयकीर्ते
निर्णय वर्ष / मिति2043/01/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2605
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्