नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2599 · वि.सं. २०४३

नि.नं. 2599 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबूद प्रमाणको अभावमा केवल वारदात अवस्थामा वारदात स्थलमा मौजुद थिए भनी सरजमीनका केही व्यक्तिले भनेकै आधारमा दोषी ठहराउन मिल्ने देखिएन । (प्रकरण नं. २९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2599
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2599
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्