नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2603 · वि.सं. २०४३

नि.नं. 2603 — घर भत्काई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घर बनाएको कुरामा घर बनाउनेको ११ नं. अनुसारको म्यादभित्र उजूर गर्न पर्नेमा सो गरेको समेत नदेखिँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2603
मुद्दाको विषयघर भत्काई पाउँ
निर्णय वर्ष / मिति2042/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2603
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्