नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2595 · वि.सं. २०४३
नि.नं. 2595 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सावितीलाई अन्य चस्मदिद साक्षी सरजमीनबाट समेत पूर्ण रुपमा पुष्टि भएको देखिन्छ । मृतकसंग घटनासँगकै समयमा पिटापीट भएकोमा र बक्सिंग हानी मेरो नाकबाट रगत आएको भन्ने अदालतमा समेत प्रत्यवादीले साविती बयान गरेको पाइन्छ । यस्तो स्थितिमा पुनरावेदक प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरेको इन्साफमा कुनै कानुनी त्रुटि नभई मिलेकै देखिने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2595 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2042/11/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2595 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
