सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३७ / ४४०

नि.नं. 2470वि.सं. २०४२संयुक्त इजलास

अंश

नेपालमा रहेको सम्पत्ति वादी दावी अनुसार वादीले आधी अंश पाउने भन्न मिल्ने नदेखिने। (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2469वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

जग्गा धनीले पत्याएको व्यक्ति मोही हुने र त्यसपछि निजको नाममा मोहियानी हक नामसारी गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2468वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

भोगबन्धकी लिएको नाताबाट भोग गरेको व्यक्तिलाई भोगबन्धकी निखनी सकेपछि सोही नाताबाट मोहियानी हक प्राप्त हुन्छ भनेर मान्न मिल्ने स्थिति नरहने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2467वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

जहाँसम्म भन्सार कार्यालयबाट कपडाहरू छुटी सकेपछि पक्राउ परेको भन्ने सम्बन्धका तथ्यगत प्रश्न छन् त्यसतर्फ यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गरी हेर्न नपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2466वि.सं. २०४२संयुक्त इजलास

जग्गा खिचोला

वादीबाट पेश भएको र प्रतिवादीले जिकिर लिएको प्रमाण निज प्रतिवादीले पेश गर्न नसकेको समेतबाट इन्साफ मनासिव हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2464वि.सं. २०४२संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरण

थुन्नुपर्ने पूर्वावस्था नभई नजरबन्दमा राख्ने आदेश कानुन अनुरुप नहुँदा बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी निवेदकहरूलाई मुक्त गरिदिनु पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2463वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

अघि आय निर्धारण गरी त्यसको २०% को दरले कर लगाएकोमा पछि पुनः कर निर्धारण गर्दा २५% को दरले हिसाव गरी कर निर्धारण गरेको यस्तो कुरा गणितको भूल अन्तर्गत पर्ने नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2462वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

कति घरबारीको लागि जग्गा छुट्याए बेश हुन्छ भनी विपक्षी समितिले तोक्न सक्ने भन्ने अधिकार प्राप्त गरेको नपाइने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2461वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

केवल सरजमीनका संधियारले बकेको आधारमा र विपक्षीले जग्गा कमाएँ भने बमोजिमको कित्ता चेक हुँदा मिल्न आएको देखिएकै आधारमा विपक्षीलाई मोहियानी कायम गरेको भू.सं.ऐन र नियमावलीको विपरीत हुनुको अलावा यस अदालतबाट भएको परमादेशको आदेश बमोजिमको काम कारवाही नगरी गरेको विपक्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2460वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

एकासगोलको लोग्नेको अन्तरसाक्षी पनि बसेको पाइन्छ । तसर्थ कानुन बमोजिम मोही नै नहुने अवस्थामा निजको मृत्युपछि निजको छोरा विपक्षीको नाममा मोहियानीको नामसारी गर्ने गरी भु.सु.का. सर्लाहीले गरेको निर्णय कानुन विपरीत हुँदा उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर हुने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2459वि.सं. २०४२संयुक्त इजलास

पर्चा बदर

घरबारी बापत राख्न सक्ने हदसम्मको जग्गा मोहीका नाममा दर्ता हुने निर्विवाद कानुनी व्यवस्था भएकोमा सो हद भित्रको जग्गालाई खण्डे गरी केही जग्गा मात्र वादी मोहीका नाममा दर्ता हुने गरी गरेको क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटि गरी गरेको देखिन आएकोले सो फैसला उल्टी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2458वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

जग्गा हरुवाहीमा कमाएको भन्ने पुष्टी भइसकेकोमा मोहियानीको स्थायी प्रमाणपत्र दिन मिल्दैन भन्ने गरेको भूमि सुधार कार्यालयको निर्णयमा कुनै कानुनी त्रुटि देखिन आएन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2457वि.सं. २०४२संयुक्त इजलास

किल्ला बदर

विवादित जग्गाको किल्ला समेत भिडाई कानुनी प्रमाणको आधार लिई गरेको निर्णयमा कुनै कानुनी त्रुटि नभई मिलेको देखिँदा सदर हुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2456वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

अभियोग किटान नगरी आधार समेत नखुलाई मागिएको प्रथम स्पष्टीकरणको आधारमा रिट निवेदकलाई उक्त विनियम अनुसार सजायँ प्रस्तावित गरी दोस्रो स्पष्टीकरण नै नलिई भविष्यमा संस्थानको नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको गुठी संस्थान केन्द्रीय का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2455वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण लगायत उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ

क्याम्पस सञ्चालक नियमावली झिकाई हेर्दा सञ्चालक समितिले स्पष्टीकरण लिई वा नलिई अवकाश दिन सक्ने भनी नियम २४ को उपनियम (३) मा व्यवस्था गरेको पाइन्छ । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2454वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण, परमादेश वा अन्य उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ

बढुवाको प्रथमपटक नामावली प्रकाशित भएको मितिले ९० दिन नघाई बढुवा नामावली संशोधन गर्ने निर्णय गरेको र प्रत्यर्थी पदपूर्ति बढुवा समितिबाट गोरखापत्रमा मिति ०४१।१०।२३ मा प्रकाशित भएको संशोधित नामावली सूचना समेत उक्त सामान्य सिद्धान्तले गरेको व्यवस्थाको विपरीत भई त्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2453वि.सं. २०४२संयुक्त इजलास

ज्यान

तथ्ययुक्त आधार प्रमाण बेगर केवल शंकाको भरमा प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको भनी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. ४१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2452वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

फैसला बमोजिमको बिगो भरी भराउको कारवाई भू.सु.कार्यालयले गर्न पाउँदैन भन्ने कुराको कुनै आधार देखिँदैन । (प्रकरण नं. ९) सूचना समेत दिई जग्गा लिलाम गरेकोलाई कानुनको त्रुटि गरी गरेको भन्न सक्ने अवस्था नभएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्न पर्ने अवस्था नहुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2451वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

बीच बीचमै रिट निवेदकको मोहियानी हकमा असर पर्ने गरी निर्णय गरे गराएको भए अ.बं.८६ नं.को मार्ग अवलम्वन गर्नु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2449वि.सं. २०४२संयुक्त इजलास

डाँका

तथ्ययुक्त सबूद प्रमाण बेगर केवल शंकाको भरमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. ४१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2448वि.सं. २०४२पूर्ण इजलास

जग्गा खिचोला

दर्ताको जग्गा अन्यत्रै छ भन्ने जिकिर लिए पनि सो प्रमाणित गराउन नसकेको समेतबाट विवादित जग्गा सन्धिसर्पन रहेछ भन्न मिल्ने अवस्था देखिँदैन । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2447वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषण

आफ्नो हक यसरी हनन् भयो भन्ने कुरा उल्लेख नगरी विपक्षीको मात्र कुरा गरेको, विपक्षीले बढुवा नपाएको खण्डमा आफूले बढुवा पाउने कुरा पनि रिट निवेदकले निश्चयपूर्वक भन्न नसकेको देखिएको हुँदा निवेदको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →