नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2468 · वि.सं. २०४२

नि.नं. 2468 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

भोगबन्धकी लिएको नाताबाट भोग गरेको व्यक्तिलाई भोगबन्धकी निखनी सकेपछि सोही नाताबाट मोहियानी हक प्राप्त हुन्छ भनेर मान्न मिल्ने स्थिति नरहने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2468
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/08/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2468
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्