नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2458 · वि.सं. २०४२

नि.नं. 2458 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गा हरुवाहीमा कमाएको भन्ने पुष्टी भइसकेकोमा मोहियानीको स्थायी प्रमाणपत्र दिन मिल्दैन भन्ने गरेको भूमि सुधार कार्यालयको निर्णयमा कुनै कानुनी त्रुटि देखिन आएन । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2458
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2458
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्