नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2456 · वि.सं. २०४२

नि.नं. 2456 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

अभियोग किटान नगरी आधार समेत नखुलाई मागिएको प्रथम स्पष्टीकरणको आधारमा रिट निवेदकलाई उक्त विनियम अनुसार सजायँ प्रस्तावित गरी दोस्रो स्पष्टीकरण नै नलिई भविष्यमा संस्थानको नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय र सो निर्णयलाई सदर गरेको पुनरावेदन निर्णय समेतमा गुठी संस्थानले सेवा सम्बन्धी विनियमहरू, ०३४ को विनियम १०.८ को त्रुटि गरी निर्णय गरेको देखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2456
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/08/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2456
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्