नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2448 · वि.सं. २०४२

नि.नं. 2448 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

दर्ताको जग्गा अन्यत्रै छ भन्ने जिकिर लिए पनि सो प्रमाणित गराउन नसकेको समेतबाट विवादित जग्गा सन्धिसर्पन रहेछ भन्न मिल्ने अवस्था देखिँदैन । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2448
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2042/08/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2448
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्