नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2452 · वि.सं. २०४२
नि.नं. 2452 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
फैसला बमोजिमको बिगो भरी भराउको कारवाई भू.सु.कार्यालयले गर्न पाउँदैन भन्ने कुराको कुनै आधार देखिँदैन । (प्रकरण नं. ९) सूचना समेत दिई जग्गा लिलाम गरेकोलाई कानुनको त्रुटि गरी गरेको भन्न सक्ने अवस्था नभएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्न पर्ने अवस्था नहुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2452 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/07/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2452 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
