नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2447 · वि.सं. २०४२
नि.नं. 2447 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफ्नो हक यसरी हनन् भयो भन्ने कुरा उल्लेख नगरी विपक्षीको मात्र कुरा गरेको, विपक्षीले बढुवा नपाएको खण्डमा आफूले बढुवा पाउने कुरा पनि रिट निवेदकले निश्चयपूर्वक भन्न नसकेको देखिएको हुँदा निवेदको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2447 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/08/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2447 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
