नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2454 · वि.सं. २०४२

नि.नं. 2454 — उत्प्रेषण, परमादेश वा अन्य उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

बढुवाको प्रथमपटक नामावली प्रकाशित भएको मितिले ९० दिन नघाई बढुवा नामावली संशोधन गर्ने निर्णय गरेको र प्रत्यर्थी पदपूर्ति बढुवा समितिबाट गोरखापत्रमा मिति ०४१।१०।२३ मा प्रकाशित भएको संशोधित नामावली सूचना समेत उक्त सामान्य सिद्धान्तले गरेको व्यवस्थाको विपरीत भई त्रुटिपूर्ण देखिएकाले सो निर्र्णय सूचनालाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2454
मुद्दाको विषयउत्प्रेषण, परमादेश वा अन्य उपुयक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/08/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2454
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्