घर बगैंचा छुट्याई उठाई चलन पाउँ
(१) संयुक्त भई राजीनामा गराई लिएको घरको हकमा दुवैजनाको बराबर भाग लाग्ने । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३९३ / ४४०
(१) संयुक्त भई राजीनामा गराई लिएको घरको हकमा दुवैजनाको बराबर भाग लाग्ने । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →(१) कार्यवाही सम्बन्धित आदेशले कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको भन्न नमिल्ने । केवल मुद्दाको कार्यवाही गर्नेसम्मको आदेशलाई रुलिङ्ग भन्न नसकिने । (प्र.नं. १५)
नजिर सार पढ्नुहोस् →(१) कोर्टफी ऐन, ०१७ को दफा ३ बमोजिम कोर्टफी दाखिल नगरी कुनै अदालतले नालेश वा उजूर लिई कारवाई गर्नसमेत नमिल्ने । (प्र.नं. १३)
नजिर सार पढ्नुहोस् →(१) छुरी जस्तो हतियार प्रयोग गरी मारेको ज्यानसम्बन्धीको १४ नं. लागू हुने स्थिति नपरी उक्त महलको १३ (१) बमोजिम पूरा सजाय गर्नुपर्ने । (प्र.नं. २३)
नजिर सार पढ्नुहोस् →(१) सवारी सम्बन्धी ऐनको अवलोकनबाट दफा ५७ मा प्रयोग भएको ज्यान मारिएको वा अंग भंग भएको वाक्यांश पनि मनुष्य सम्बन्धीलाई लिएर उल्लेख भएको भन्ने कुरा प्रष्ट हुन आउने। (प्र.नं. १५)
नजिर सार पढ्नुहोस् →(१) कुनै मुद्दामा विभिन्न प्रतिवादी भएकोमा एउटा प्रतिवादसँग मिलापत्र हुँदैमा अर्को प्रतिवादीको हकमासमेत सो मुद्दाको अन्तिम टुंगो लागेको भन्न नमिल्ने । (प्र. नं. ११¬)
नजिर सार पढ्नुहोस् →(१) सामूहिक स्वास्थ्यको विषयलाई लिई निवेदनपत्र दिएकोमा संविधानको धारा ७१ ले आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ७)
नजिर सार पढ्नुहोस् →(१) प्रतिवादी आफू जोताहा भएको जिकिर गर्दैमा मोही तेरो मेरो विषयको विवाद हो भन्न मिल्ने अवस्था नआउने । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →(१) पेश्कीको रुपैयाँ मध्येबाट सावाँ र व्याज भराई पाउँ भनी लेनदेन व्यवहारको ४० नं. अनुसारको म्यादभित्रै फिराद भएको कुरामा करारसम्बन्धी ऐनको दफा १० र १५ अन्तर्गतको फिरादपत्र भनी खारेज गर्न मिल्ने अवस्था नहुने । (प्र.न. १४)
नजिर सार पढ्नुहोस् →(१) सबूद प्रमाणको मूल्याङ्कन गरी तह–तह अदालतबाट फैसला भएको कुरामा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. ९)
नजिर सार पढ्नुहोस् →(१) हकबेहक गर्नुपर्ने कुरामा निर्णय गर्ने अधिकार विपक्षी भूमिप्रशासकलाई कानूनले प्रदान भएको नदेखिने, हकबेहकको प्रश्न उपस्थित भएपछि हकबेहकमा अदालतमा नालिस गर्न जानू भनी विपक्षी प्रशासकले सुनाई दिनुपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (२) को व्यवस्थाले जग्गाधनीले कूतबाली बुझी रसिद दिनुपर्ने र त्यस्तो दोहोरो लिइराख्नु पर्ने र मोहीले पनि जग्गाधनीले रसिद नदिए उक्त दफा ३८ (२) को व्यवस्थाबमोजिम तोकिएको अधिकारी अदालत वा पञ्चायतसमक्ष उजूर गरी बाली बुझाए…
नजिर सार पढ्नुहोस् →(१) भू.सं.ऐनको दफा ६ (क) बमोजिम बेच बिखनसमेत गर्न पाउने कानूनी हक भएको जग्गामा ऐ.को दफा २७ प्रयोग गरी जग्गा झिक्न पाउने ऐनले अधिकार दिएको नदेखिने । (प्र. नं. ८)
नजिर सार पढ्नुहोस् →(१) मुद्दा परी कारवाही चली अदालतको विचाराधीनमा रहेको देखिएकोले–रिट निवेदनबाट–विचार गरी निर्णय दिनुपर्ने आवश्यक नदेखिने । (प्र.नं. ५) उल्लिखित मुद्दा :
नजिर सार पढ्नुहोस् →(१) सार्वजनिक अपराध सजाय ऐनअन्तर्गतको मुद्दामा प्रमुख जिल्ला अधिकारीले विशेषअदालत ऐनको दफा ९ को उपदफा (१) बमोजिम कार्यविधि मात्र अपनाउन सक्ने । (प्र. नं. ८)
नजिर सार पढ्नुहोस् →(१) अधिकृत वारेसनामाको लिखत–राजदूतको रोहवरमा नदेखिएकोले अ.बं.७१ (ख) नम्वरको ऐन अनुसार भएको नदेखिने । (प्र.नं. १४ ) (२) बेरितको अधिकृत वारेसनामाबाट गरेको व्यहोरा सदर नहुने । (प्र.नं. १५)
नजिर सार पढ्नुहोस् →(१) धेरै बिलम्व गरी पर्न आएको–रीट निवेदनबाट यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गर्न उचित नदेखिने । (प्र.नं. १०)
नजिर सार पढ्नुहोस् →(१) अधिकार क्षेत्र सम्बन्धी कार्यालयको लेखापढीले गर्दा कानूनले निर्धारीत गरेको अवधिमा परिवर्तन गर्न सकिन्छ भन्न मिल्ने कुरा होइन । छानविन गरी निर्णय दिँदा पनि कानूनले तोकिएको अवधिसम्म निर्णय दिई सक्नु पर्ने कानूनी बाध्यतालाई अधिकारीले पन्छाउन नमिल्ने। (प्रकरण…
नजिर सार पढ्नुहोस् →(१) अदालती बन्दोवस्तको ८५ नम्बरमा उल्लेखित “सोही मुद्दामा” भन्ने शब्दहरूले पक्षहरू उहि भएपछि अर्को निकायमा परेको अर्को मुद्दामा उक्त नम्बर आकर्षित नहुने प्रष्ट छ । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) भोगबन्धकीमा लिएको जग्गा भोग गर्न छोडी कपालीमा ब्याज भराई पाउँ भन्ने नालेश कानूनले लाग्न सक्ने नदेखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) अ.वं. १७९ को व्यवस्था हेरेमा वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा सम्म पैंतिस दिन भित्र पुनरावेदन लाग्न सक्छ भन्ने व्यवस्था भएकोले सो बाहेक अन्य कुरामा पुनरावेदन लाग्न सक्ने नदेखिने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) जग्गावालासँग कुनै लिखत कबुलियत नगरी त्यसै जग्गा कमाउनेहरूले मोहियानी हकको अस्थायी प्रमाण पूर्जा पाएको नाताले मात्र मोही कायम गर्नु वा कानूनबमोजिम मोहियानी हक प्राप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) जुन कुराको लागि भनी दाखिल गरेको कागजले सो कुराको लागि प्रमाणमा लिन सक्ने अवस्थाको कागज नभएपछि सो कागज सद्दे वा जालसाजी के हो भनी निर्णय गर्नुपर्ने अवस्था नरहने । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →(१) शंकास्पद स्थितिमा कुनै व्यक्तिलाई थुनामा राख्नु नेपालको संविधान र प्रचलित नेपाल कानूनको विपरित हुने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →