नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1122 · वि.सं. २०३५

नि.नं. 1122 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकृत वारेसनामाको लिखत–राजदूतको रोहवरमा नदेखिएकोले अ.बं.७१ (ख) नम्वरको ऐन अनुसार भएको नदेखिने । (प्र.नं. १४ ) (२) बेरितको अधिकृत वारेसनामाबाट गरेको व्यहोरा सदर नहुने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1122
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2035/14/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1122
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्