नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1127 · वि.सं. २०३५
नि.नं. 1127 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हकबेहक गर्नुपर्ने कुरामा निर्णय गर्ने अधिकार विपक्षी भूमिप्रशासकलाई कानूनले प्रदान भएको नदेखिने, हकबेहकको प्रश्न उपस्थित भएपछि हकबेहकमा अदालतमा नालिस गर्न जानू भनी विपक्षी प्रशासकले सुनाई दिनुपर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1127 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2035/02/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३५, नि.नं. 1127 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
