नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1118 · वि.सं. २०३४

नि.नं. 1118 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भोगबन्धकीमा लिएको जग्गा भोग गर्न छोडी कपालीमा ब्याज भराई पाउँ भन्ने नालेश कानूनले लाग्न सक्ने नदेखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1118
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2034/12/08
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपट सिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1118
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्