नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1134 · वि.सं. २०३५

नि.नं. 1134 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) छुरी जस्तो हतियार प्रयोग गरी मारेको ज्यानसम्बन्धीको १४ नं. लागू हुने स्थिति नपरी उक्त महलको १३ (१) बमोजिम पूरा सजाय गर्नुपर्ने । (प्र.नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1134
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2035/03/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुृर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराजज्यूको रायसँग मेरो सहमती छ । याम्फी खम्पाको हकमा सजाय घटाउने कुरामा माननीय न्यायाधीश श्री हेरम्बराजसँग मेरो राय नमिलेकोले भन्ने मा. न्या. श्री ईश्वरीराज मिश्रको राय भई मिति २०३४।११।२५।४ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसला । | माननीय न्यायाधीश श्री हेरम्बराजले प्रस्तुत मुद्दामा ज्यानसम्बन्धी महलको ६ (२) | माननीय न्यायाधीश श्री हेरम्बराजले विवेचना गर्नु भएको देखिन्छ । ज्यान मार्नाको मनसाय नभएको र आफुलाई समेत मरणान्तसम्मको चोट प्रहार गरेकोमा तत्काल उठेको रिसबाट अन्धो भई आफुसँग भएको छुरी प्रहार गर्दा हाङचुपन मर्न गएको भनी माननीय न्यायाधीश श्री ईश्वरीराजले आ
उद्धरण सन्दर्भने.का.प. २०३५, नि.नं. 1134
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्