नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1115 · वि.सं. २०३४
नि.नं. 1115 — सम्बन्ध विच्छेद
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जुन कुराको लागि भनी दाखिल गरेको कागजले सो कुराको लागि प्रमाणमा लिन सक्ने अवस्थाको कागज नभएपछि सो कागज सद्दे वा जालसाजी के हो भनी निर्णय गर्नुपर्ने अवस्था नरहने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1115 |
|---|---|
| मुद्दाको विषय | सम्बन्ध विच्छेद |
| निर्णय वर्ष / मिति | 2034/01/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1115 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
