सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १२८ / ४४०

नि.नं. 8464वि.सं. २०६७संयुक्त इजलास

परमादेश ।

§ भ्रुणको स्वतन्त्र अस्तित्व हुँदैन र त्यसको अस्तित्व भनेको आमाको गर्भ भित्रै मात्र हुन्छ । त्यसैले भ्रुणको कुनै स्वार्थ मान्ने नै हो भने पनि आमाकै विरुद्ध त्यस्तो स्वार्थ वहाल रहन्छ भन्न नमिल्ने । (प्रकरण नं.१५) § लोग्नेको बाबु हुने अधिकारको दावी बेला बखतमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8463वि.सं. २०६७संयुक्त इजलास

भ्रष्टाचार ।

§ लाभको पदधारण गरेका प्रतिवादी नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक भएको र संस्थाको नीति निर्माण गर्ने गरिमामय पदमा आसीन सञ्चालकले सञ्चालक भई कामकारवाही गर्दाका अवस्थामा खराब बदनियतका साथ लिनेखाने उद्देश्यले नक्कली तथा वास्तविकभन्दा बढी रकमको बील बनाई पेश गरी भुक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8462वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ मुद्दा परिसकेपछि अंश भरपाई गरी छोरा छुट्टिई भिन्न भएको भनी सो अंश भरपाईका आधारमा आफ्नो जग्गा रोक्का राख्न नमिल्ने भनी अदालत प्रवेश गरेमा सफा हात लिई अदालत प्रवेश गरेको नदेखिने । § दावीका विवादित जग्गाहरू आफ्नो निजी आर्जनको भई अरु कसैलाई बण्डा गर्न कर नलाग्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8461वि.सं. २०६७संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ अभियोगपत्रबमोजिमको दुपाट बस्ने विक्रम महर्जन म होइन उक्त वडामा धेरै विक्रम महर्जन छन् म त्यागल बस्ने विक्रम महर्जन हुँ भनी पुनरावेदकको पुनरावेदन जिकीर रहेको सन्दर्भमा वास्तविक रुपमा वारदातमा संलग्न विक्रम महर्जन यी पक्राउ परी आएका पुनरावेदक विक्रम महर्जन हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8460वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश समेत ।

§ लगातार नोक्सानमा गएको कारणले व्यावसायिक सिद्धान्तअनुसार सञ्चालन गर्न नसकिने भई आर्थिक भारको रुपमा रहेका कम्पनी वा कारखानालाई सरकारले सञ्चालन गर्न नसक्ने भएमा त्यस्ता कम्पनी वा कारखानाको सञ्चालन वा विघटनको सम्बन्धमा कस्तो रणनीति तयार गर्ने र त्यसमा कार्यरत् क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8459वि.सं. २०६७संयुक्त इजलास

प्रतिषेध ।

§ व्यक्ति वा सरकार जसले मुद्दा चलाए पनि कुनै व्यक्तिउपर एउटै कसूरमा पटक–पटक मुद्दा चलाउने हो भने व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा खतरा उत्पन्न भै उही व्यक्ति पटक(पटक प्रताडित हुन पुग्ने । § दोहोरो खतराको सिद्धान्त मुद्दा कसले चलायो भन्ने विषयवस्तुमा केन्द्रित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8458वि.सं. २०६७संयुक्त इजलास

जग्गा खिचोला चलन, घर भत्काई चलन ।

§ वादीले दावी लिएको कुरामा निजको हक नपुग्ने वित्तिकै त्यस विवादको विषयवस्तुमा प्रतिवादीको स्वतः हक स्थापित हुँदैन् । खासगरी सम्पत्तिको विवाद रहेको मुद्दामा वादीको सो सम्पत्तिमा हक नपुग्नु वा वादी दावी खारेज हुनु वा डिसमिस हुनु एउटा स्वतन्त्र कानूनी प्रक्रिया ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8457वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण समेत ।

§ राज्यका दायित्वहरू र लक्ष्यहरू नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ बमोजिम गठित संविधानसभाद्वारा बन्ने नयाँ संविधान मार्फत्बाट प्राप्त हुने हो तसर्थ अन्तरिम संविधानले निर्दिष्ट गरेको उक्त दायित्वबाट राज्य पछि हट्न वा पन्छन मिल्ने परिकल्पना वा ब्याख्या ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8456वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण समेत ।

§ कानूनबमोजिम प्राप्त सम्पत्ति गैरकानूनी कामको लागि बाहेक अन्य कामको लागि वेचविखन वा अन्य कार्य गर्ने हक सबैलाई प्राप्त छ । आफ्नो सम्पत्ति कसैलाई दान दिन वा बकस दिन वा वा बेचविखन गर्न पाउनु पर्छ । व्यक्तिगत सम्पत्तिको सम्बन्धमा राज्यको भूमिका Regulator मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8455वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण परमादेश ।

§ अन्य पेशामा जस्तै कानून व्यवसाय गर्नको लागि पनि निश्चित योग्यता र अनुभवको आवश्यकता पर्दछ । योग्यता भएको व्यक्ति कानून व्यवसायीमा कसरी दर्ता हुने र दर्ता भैसकेपछि के कस्तो पेशागत आचरण र मर्यादामा रहनु पर्छ भन्ने कुरा पनि पेशा व्यवसायलाई नियमन गर्न बनेको कानू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8454वि.सं. २०६७पूर्ण इजलास

मुद्दा पुनरावलोकन गरिपाऊँ

§ दाईजो पेवा वा निजी आर्जनको सम्पत्ति हो भनी जिकीर लिने पक्षले सो जिकीरको समर्थनमा वस्तुनिष्ट प्रमाण पेश गरी प्रमाणित गराउन सक्नुपर्ने । § तायदाती साथ पेश गरिएका कागजातले आफ्नो निजी ज्ञान, सीप वा प्रयासबाट सम्पत्ति आर्जन गरेको भन्ने तथ्य प्रमाणित भएको नदेखिई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8453वि.सं. २०६७पूर्ण इजलास

अपुताली हककायम नामसारी ।

§ मुद्दाका पक्षहरूले विवादको विषयवस्तु वा मुद्दाको तथ्यलाई जे जस्तो तरिकाबाट प्रस्तुत गरेका हुन्छन् अदालतले सोही किसिमबाट ग्रहण गर्नु वाञ्छनीय हुन्छ । वादीको दावी वा प्रतिवादीको प्रतिउत्तर जिकीरभन्दा बाहिर गई अदालत स्वयंले पक्षको स्थान ग्रहण गर्न नसक्ने । § §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8452वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण मिश्रित परमादेश

§ राज्यले उठाउने शुल्क वा करहरूको उपयोगको स्थिति व्यवहारमा जे जस्तो रहे पनि सैद्धान्तिक रुपमा जनहितको लागि नै राज्यबाट शुल्क वा कर लगाइएको होला भनी स्वाभाविक रुपमा अनुमान गर्नुपर्ने हुन्छ । राज्यका विभिन्न अन्तरर्निहीत अधिकारहरू मध्ये कर लगाउन पाउने अधिकार Tax…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8451वि.सं. २०६७संयुक्त इजलास

बैंक ग्यारेन्टी

§ दुई पक्षबीच भएको करारअनुसारको दायित्व पूरा गर्ने गराउने जिम्मेवारी बैंकको रहने भनी मान्न कानूनअनुरूप मिल्ने नदेखिँदा करारअनुसारको दायित्व पूरा गराउन Performance Bank Guarantee को सहारा लिन कदापि नमिल्ने । § Performance Bank Guarantee विशेष प्रकृतिको दायित्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8450वि.सं. २०६७संयुक्त इजलास

आयकर

§ लिखित सम्झौता गर्ने वा मौखिक सम्झौताको आधारमा ढुवानीको व्यवस्था मिलाउने भन्ने कुरा करदाताको स्वविवेक र इच्छाको कुरा हो । तर दुई प्रतिशतमात्र कर कट्टीको सुविधा लिन चाहनेले ढुवानीसम्बन्धी लिखित सम्झौता नै हुनपर्ने । § उद्योगले ढुवानीको लागि लिखित सम्झौता गरी ढ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8449वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ फैसलाको ठहर खण्डमा एउटा निष्कर्षमा पुगी सकेपछि सो ठहरको भावनाअनुकूल तपसील खण्डमा बोल्न सकिएन भने त्यहाँ न्यायको मनसाय दिशाभ्रमित हुन जाने । (प्रकरण नं.६) § तायदाती फाँटवारीअनुसार अंश पाउने भनी ठहर खण्डमा बोलिसकेपछि अंशियारका नाउँमा रहेको बण्डा लाग्ने सम्पत्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8448वि.सं. २०६७संयुक्त इजलास

निर्णय बदर

§ कानूनमा तोकिएको अधिकारक्षेत्रको सीमाभित्र रही निर्णय गर्नुपर्ने अधिकारीले सोही निर्दिष्ट अधिकारअन्तर्गत रही निर्णय गर्नु अनिवार्य मानिन्छ । सीमावन्धन पार गरी अर्को निकायको अधिकारक्षेत्रमा प्रवेश गरी निर्णय गर्न कानूनतः नमिल्ने । § अधिकारक्षेत्रको त्रुटि गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8447वि.सं. २०६७संयुक्त इजलास

हक कायम

§ स्वामित्व स्थापित हुनसक्ने सम्भावना भएको प्रमाण कागजको विद्यमानता भएको तर विधिवत् रुपमा स्वामित्व स्थापना भै नसकेको अवस्थामा आफ्ना सबुद प्रमाणबाट वैधानिक स्वामित्व स्थापना गर्न सम्बन्धित पक्ष आफै अग्रसर रहनु पर्दछ । स्वामित्व सिर्जना भै नसकेको अवस्थामा सो स्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8446वि.सं. २०६७संयुक्त इजलास

अवैध रूपमा भवन निर्माण

§ कुनै विषयमा पुनरावेदन लाग्ने अधिकार कुनै विशेष ऐनले सीमित गरेको छ वा छुट्टै विशेष व्यवस्था गरेको छ भने सोही विशेष व्यवस्था लागू हुन्छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६१ र दफा १६२ को कानूनी व्यवस्था पनि विशेष व्यवस्था हो । जुन सामान्य व्यवस्थाको सट्ट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8445वि.सं. २०६७संयुक्त इजलास

अंश हक कायम

§ दुबै पक्षले हदम्यादभित्र नालिस गरी आफ्नो अपुताली हक कायम गर्न नसकेको अवस्थामा कसैको पनि हक हुँदैन भन्न नमिल्ने । § अंश हक खाने अंशियार भएको अवस्थामा निजहरूका हकमा अपुतालीको २० नं. ले ३ वर्षको हदम्याद गुज्रेको मानी अंश हकबाट प्राप्त हुने सम्पत्तिमाथिको हक समा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8444वि.सं. २०६७संयुक्त इजलास

सरकारी छाप दस्तखत कीर्ते ।

§ कसूरको कार्यमा धेरैजना भै काम पूरा गरिन्छ भने सबैको व्यक्तिगत उत्तरदायित्व सिर्जना हुने । § अन्तिम कीर्ते अक्षर कसले लेखेको हो सो मात्रै कीर्तेका अभियुक्त हुने भन्ने प्रश्न उठ्न सक्दैन । कीर्ते गर्ने मतलवमा पस्दछ, लाभ लिन्छ, सरोकार राख्छ र सो काम पूरा गर्न क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8443वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ भन्सार ऐनबमोजिम मूल्य निधार्रणको लागि महानिर्देशकले आधार तोक्न सक्ने नै देखिएको अवस्थामा महानिर्देशकले आफूले केवल आफ्नै विवेकमा मात्र तोक्नु पर्दछ, सो सम्बन्धमा अर्थ मन्त्रालयको सल्लाह लिनै पाउँदैन भनी व्याख्या गर्नु न्यायोचित नहुने । (प्रकरण नं.२) § आफूलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8442वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण मिश्रीत प्रतिषेध

§ सैनिक सेवा बाहेकका साझा संस्थाका कुनै कर्मचारी अनियमित गर्ने कार्यमा संलग्न रहे नरहेको भन्ने कुरा र निज निवेदक सो कार्यमा संलग्न रहेको भएसम्बन्धमा छानबीन गर्ने अधिकार नेपाली जंगी अड्डालाई कुनै ऐन नियमद्वारा प्रदान गरेको देखिन नआउने । § अनियमित कार्य भए नभएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8441वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषणयुक्त प्रतिषेध

§ आफ्नो संस्था शिक्षण संस्था भएको र शिक्षा कर र आयकर मात्र लाग्नुपर्ने, मूल्य अभिवृद्धि कर लाग्ने होइन भनी मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कर दाखिला गर्नु नपर्ने आधार र कारण तथा त्यसको पुष्ट्याईंसहितको प्रमाण कागजात कर अधिकृतसमक्ष दाखिला गरी सफाई लिन सक्ने…

नजिर सार पढ्नुहोस् →