सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४४० / ४४०

नि.नं. 2वि.सं. २०१५एक न्यायाधीशको इजलास

जबरदस्ती घटीबढी करणी

(१) पोल्नु पर्ने रीस इवी नदेखिएमा आफ्नो बिरुद्ध भएको फैसला ऊपर अपील नगरी बसेमा अपराध गरेकै ठहरिने । आमा छोरा मिली प्र.कृष्णबहादुरलाई पोल्नु पर्ने रीस इबी केही नदेखिएकोले निज कृष्णबहादुरले काली दमिनीलाई करणी गरी गर्भ समेत रहेको ठहर्छ । शुरु देखिनै प्रतिवादी कृष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1वि.सं. २०१५संयुक्त इजलास

अंश

(१) दानदातव्यको ११२ नं. (मुलुकी ऐन भाग ३) – शेष पछि को बण्डापत्र जहिले सुकै पनि बदर गर्न सकिने–शेषपछिको बोली परे तापनि मजबून शेषपछिको भए पुग्ने । शेषपछिको बण्डापत्र ऐनले बदर हुने, नहुने विषयमा शेषपछिको बण्डापत्र नभनी खाली बण्डापत्र मात्र भनी रजिष्ट्रेसन पास गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 05वि.सं. ११११विशेष इजलास

संविधानको धारा २३, ८८(१) अन्तर्गत जो चाहिने आदेश जारी गरी पाउँ

निवेदकले निजामती सेवा नियमावली, २०५० को नियम १०६ को खण्ड (घ) को उपखण्ड (८) मा श्री ५ को सरकारले मिति २०५०।७।३ मा गरेको संशोधन संविधान प्रतिकुल भएकोले संविधानको धारा ८८(१) बमोजिम अमान्य र बदर घोषित गरी पाउँ भनी दावी लिएको र नेपाल अधिराज्यको संविधान, २०४७ को धार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 04वि.सं. ११११पूर्ण इजलास

परमादेश मिश्रित उत्प्रेषण

नेपालको संविधानको धारा ११(१) मा कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिको ज्यान अपहरण नहुने हक अधिकार उक्त धाराले प्रत्याभूत गरेको छ, प्रदूषित वातावरणमा मानव जीवन खतरामा हुन्छ । प्रदूषित वातावरणको सृजनाबाट कुनै पनि व्यक्तिको जीउ ज्यानको अपहरण हुन्छ । त्यस्तो प्रदू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 03वि.सं. ११११विशेष इजलास

उत्प्रेषण

साधारणतः न्यायाधीशहरूको बीच राय नमिलेको कानूनी प्रश्न मै सीमित रही निर्णय गर्नु वान्छनीय भएपनि कानूनी र न्याय संगत कारण भए यस इजलासले स्वयम् नयाँ प्रश्न खडा गरेर निर्णय गर्न बाधा नदेखिने। (प्र.नं.२५) न्यायाधीशहरूका बीच राय नमिलेको कारणबाट पूर्ण इजलासमा पेस भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 02वि.सं. ११११विशेष इजलास

उत्प्रेषण / परमादेश

प्रतिनिधि सभा जनताको प्रतिनिधित्व गर्ने निकाय भएको, प्रतिनिधि सभाको माध्यमबाट जनताको हक हितमा विचार हुने कुरामा दुई मत हुन सक्ने स्थिति देखिन्न, तसर्थ आफ्नो प्रतिनिधित्व गर्ने निकायको विघटनबाट जनताको हक हितमा असर परेको देखिनाले प्रतिनिधि सभा विघटनको सिफारिसलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 01वि.सं. ११११विशेष इजलास

उत्प्रेषण / परमादेश

संविधान एउटा राजनैतिक लिखतको साथै कानूनी लिखत पनि भएकोले संविधान अन्तर्गतका विवादहरूमा राजनैतिक प्रश्नहरू पनि विवादको विषय कार्यपालिका वा व्यवस्थापिकाको संविधान प्रदत्त अधिकारसँग सम्बन्धित भएको कारणले मात्र तत् सम्बन्धी सबै प्रश्नहरू राजनैतिक प्रश्न हुँदैन । व…

नजिर सार पढ्नुहोस् →