सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २०१ नजिर अभिलेखमध्ये पृष्ठ ९ / ९

नि.नं. 9325वि.सं. २०७२संयुक्त इजलास

मोही नामसारी

मोही बाँडफाँटसम्बन्धी कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको छ । उक्त ऐनको दफा २६(१) मा...मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री छोरा, बुहारी, नाति, नातिनी बुहारी,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9324वि.सं. २०७२संयुक्त इजलास

निर्णय बदर हक कायम

आफैँ साक्षी बसेको शेषपछिको बकसपत्रको लिखत बदर गरिपाउँ भनी दावी गर्न वादीले प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम नमिल्ने हुँदा सो शेषपछिको बकसपत्रको लिखतका आधारमा भएको भूमि सुधार कार्यालय, काठमाडौंको निर्णय बदर गर्न मिल्ने अवस्था र स्थिति नहुने । (प्रकरण नं. ४) वाद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9323वि.सं. २०७२संयुक्त इजलास

निर्णय दर्ता बदर हक कायम

सर्भे नापीको कैफियतमा राजगुठीको जग्गा भनी व्यहोरा उल्लेख हुँदैमा सोहीमात्र आधार हक प्राप्त गर्ने स्रोत हुन सक्तैन । फिल्डबुकको कैफियतमा उल्लेख भएको व्यहोरालाई अन्य प्रमाणले पुष्‍टि गरेको हुनुपर्दछ । उक्त फिल्डबुकमा उल्लेख भएको व्यहोराको आधार के हो भनी पुनरावेद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9322वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण/परमादेश

§ मोही र जग्गाधनीबीचको विवाद टुङ्गो लगाउन समयसमयमा म्याद थप गर्ने वा सूचना प्रकाशित गर्ने कार्य पनि भइआएको देखिएको र जग्गा बाँडफाँट गर्ने म्याद व्यतीत हुँदैमा मोही र जग्गाधनीको हैसियत तथा हकमा कुनै प्रतिकूल असर पार्ने अवस्था नहुँदा सोही कारणबाट हक गुम्न गएको भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9321वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण/परमादेश

आफू कार्यरत रहेको तालुक मन्त्रालय, विभाग वा सो मातहतका कार्यालयबाट आफ्नो कार्य प्रकृतिभन्दा छुट्टै कार्य प्रकृति भएको अन्य निकायमा सरूवा हुनको लागि निज कर्मचारी कार्यरत रहेको मन्त्रालय, विभाग वा कार्यालयलाई सरूवा गर्न अधिकार नभएको र सो अधिकार केवल सामान्य प्रश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9320वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण/परमादेश

नागरिक एवम्‌ राजनीतिक प्रकृतिका मौलिक हकको प्रचलनका विषयमा राज्यको तटस्थ भूमिका रहने भई व्यक्तिले आफ्नो स्वेच्छाले वा उसको अनुकूलता हेरी तटस्थ कानूनी प्रावधानको उपयोग गर्ने कुरा आउँछ भने सामाजिक, आर्थिक एवम्‌ साँस्कृतिक प्रकृतिका हकहरूलाई पनि आजकल संविधानको मौ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9319वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण

राज्यद्वारा आफ्नो नीतिगत व्यवस्थाअन्तर्गत बनाइएको कानूनले समाजको परम्परा, रीतिरिवाज, संस्कृति र व्यवहारलाई पनि ध्यान राख्ने हुँदा राज्यले समाजका कस्ता प्रकारका परम्परा, रीतिरिवाज, संस्कृति र व्यवहारलाई कानूनी व्यवस्थामार्फत् मान्यता दिने र कस्तोलाई नदिने भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9318वि.सं. २०७२पूर्ण इजलास

डाँका) मा संयुक्त इजलासका एकजना माननीय न्यायाधीशबाट प्रतिवादीहरूले डाँकाको कसुर गरेको ठहर गरेको महोत्तरी अपिलको फैसला सदर हुने ठहर गरी फैसला भएको र अर्का माननीय न्यायाधीशबाट मुद्दाको औचित्यमा

नागरिकतासम्बन्धी

मुद्दामा प्रमाण बुझ्न आदेश गर्नु भनेको विवादित विषयमा ठहर वा अन्तिम निर्णय गर्न सहयोग पुर्‍याउने प्रमाणको खोजी गर्नु हो । इजलासबाट न्यायाधीशले प्रमाण बुझ्न गरेको आदेशलाई न्यायाधीशको रायसहितको अन्तिम ठहर वा निर्णय मान्न मिल्दैन । संयुक्त इजलासका एकजना न्यायाधीश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 067वि.सं. २०७२पूर्ण इजलास

डाँका) मा संयुक्त इजलासका एकजना माननीय न्यायाधीशबाट प्रतिवादीहरूले डाँकाको कसुर गरेको ठहर गरेको महोत्तरी अपिलको फैसला सदर हुने ठहर गरी फैसला भएको र अर्का माननीय न्यायाधीशबाट मुद्दाको औचित्यमा

CF-००२५ - नागरिकतासम्बन्धी

मुद्दामा प्रमाण बुझ्न आदेश गर्नु भनेको विवादित विषयमा ठहर वा अन्तिम निर्णय गर्न सहयोग पुर्‍याउने प्रमाणको खोजी गर्नु हो । इजलासबाट न्यायाधीशले प्रमाण बुझ्न गरेको आदेशलाई न्यायाधीशको रायसहितको अन्तिम ठहर वा निर्णय मान्न मिल्दैन । संयुक्त इजलासका एकजना न्यायाधीश…

नजिर सार पढ्नुहोस् →