नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9994 · वि.सं. २०७५

नि.नं. 9994 — लिखत बदर दर्ता बदर दर्ता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीको एकसगोलको सम्पत्ति आफ्नै नाताका व्यक्तिले तहतह बिक्री गरेको कुरामा मेरोसमेत अंशहक लाग्ने जग्गा बेचबिखन गरेको भन्ने विषयको विवादमा जग्गा पजनीको १७ नं., जग्गा मिच्नेको १८ नं.आकर्षित हुने नभई मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं.को व्यवस्था आकर्षित हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9994
मुद्दाको विषयलिखत बदर दर्ता बदर दर्ता कायम
निर्णय वर्ष / मिति2073/08/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री रामप्रसाद ओली | माननीय न्यायाधीश श्री अलि अकवर मिकरानी | माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का
मुद्दा नं.०६७-CI-०८३६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9994
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्