नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9983 · वि.सं. २०७५
नि.नं. 9983 — अबन्डा जग्गा बन्डा
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभएपनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, पृष्ठभूमि, अवस्था र उक्त सम्पत्तिमा यी मुद्दाको पक्षको संलग्नता, उपस्थिति र लगाव एवं वादीको जीवनप्रतिको अधिकारको अवस्था एवं मनस्थितिसमेतलाई न्यायिक आधारमा हेरी एवं मूल्याङ्कन गरेर नै उक्त सम्पत्ति अबन्डा हो वा होइन ? भनी निर्धारण गर्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9983 |
|---|---|
| मुद्दाको विषय | अबन्डा जग्गा बन्डा |
| निर्णय वर्ष / मिति | 2074/11/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित |
| मुद्दा नं. | ०७२-CI-०४२२ | ०७०-DP-०२३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9983 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
