नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9980 · वि.सं. २०७५
नि.नं. 9980 — अपहरण तथा शरीर बन्धक
सिद्धान्त / नजिर सार (Headnote Summary)
पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष (Finding) लाई अनुसन्धान, तहकिकातको क्रममा संकलित प्रमाणबाट समर्थित गरेको अवस्थामा त्यस्तो पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष एवं रायलाई प्रमाणको रूपमा ग्राह्य गर्न सकिने । (प्रकरण नं.१३) सह-अभियुक्तको पोललाई विभिन्न कोणबाट मूल्याङ्कन गर्दा, विश्वसनीय र वास्तविकता प्रकट गरेको देखिन आउँछ भने प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9980 |
|---|---|
| मुद्दाको विषय | अपहरण तथा शरीर बन्धक |
| निर्णय वर्ष / मिति | 2074/06/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७२-CR-१८८७ | ०७२-CR-१८८८ | ०७३-CR-००८६ | ०७१–CS-१५९५ | ०७१–CS-१५९६ | ०७१–CS-१७२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9980 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
