नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9979 · वि.सं. २०७५

नि.नं. 9979 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै कार्य गर्नका लागि कानूनी कर्तव्य एवं दायित्व तोकिएको पदाधिकारी वा निकायले प्रचलित कानूनअनुसार सो कार्य गर्नको लागि कानूनले तोकेको सर्तहरू पूरा भई रीत पुगेको अवस्थामा अन्य कुनै पनि बहाना बनाई सो कार्य गर्न इन्कार गर्नु वा ढिलासुस्ती गर्नु न्यायोचित एवं कानूनसङ्गत देखिन नआउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9979
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2075/01/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
मुद्दा नं.०७४-WO-०५०८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9979
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्