नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9967 · वि.सं. २०७५

नि.नं. 9967 — मूल्य अभिवृद्धि कर (आ.व.०६४/०६५)

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै उद्योगले आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि प्रचलित कानूनको अधीनमा रही सवारी साधन खरिद गर्न पाउने नै हुन्छ । उद्योगको व्यवसायिक कारोबार सञ्चालन गर्न आवश्यक भई खरिद गरी प्रयोगमा ल्याइएको सवारी साधन खरिदसम्बन्धी मूल्य अभिवृद्धि करबापतको कर कट्टा गर्न पाउने छुट करदाताले पाउने नै देखिन्छ । यसप्रकारको कुरामा सामान्य प्राविधिक तर्कअगाडि सारेर करदातालाई कानूनबमोजिमको सुविधा प्राप्‍त गर्नबाट वञ्‍चित गर्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9967
मुद्दाको विषयमूल्य अभिवृद्धि कर (आ.व.०६४/०६५)
निर्णय वर्ष / मिति2074/01/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
मुद्दा नं.०७२-RB-०४५४ | ०६९-LE-०१०७
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9967
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्