नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9962 · वि.सं. २०७५

नि.नं. 9962 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

आरोप लागेकै आधारमा मात्र नैतिक पतन देखिने फौजदारी अपराधमा कसुरदार ठहर नभएको अवस्थामा पनि आरोप लागेसरह कसुरदार कायम गरिनु न्यायको रोहबाट उचित मान्‍न सकिँदैन । कसुरको सम्बन्धमा साधिकार निकाय अदालतबाट सफाइ पाइसकेको अवस्थामा पनि प्रशासनिक रूपले पूर्वाग्रही दृष्‍टिकोणबाट सोही कसुर लागेको आधारमा अवकाश दिनु सर्वमान्य न्यायको सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9962
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/07/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७०-WO-०७१७
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9962
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्