नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9960 · वि.सं. २०७५

नि.नं. 9960 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले ताकेर गोली प्रहार गरी पीडित मर्न नपाएको अवस्था देखिनु नै मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं.को ज्यान मार्ने कसुर गरेको स्थापित हुने । (प्रकरण नं.३) दिनदहाडै गोली प्रहारबाट पीडित घाइते भएको अवस्थालाई सामान्य कुटपिटको मात्र संज्ञा दिई प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुरबाट उन्मुक्ति दिने कुरा न्यायोचित मान्न नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9960
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2074/11/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री अम्बरराज पौडेल | माननीय न्यायाधीश श्री यमुना भट्टराई
मुद्दा नं.०७२-CR-१७३५
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9960
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्