नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9950 · वि.सं. २०७५

नि.नं. 9950 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

लेनदेन मुद्दामा साहुको हक र सरोकार भनेको आफूले दिएको ऋण फिर्ता प्राप्‍त गर्नुसम्म मात्र सीमित हुने हो । लेनदेनको लिखतमा उल्लिखित भाखाभित्र ऋण नतिरेमा साहुले नालिस गर्न पाउने र यस्तो नालिस परेपछि अदालतबाट भरिपाउने ठहरेको रकम साहुले प्राप्‍त गर्न सकोस् भन्‍ने लेनदेनसम्बन्धी कानूनी व्यवस्थाको मनसाय बुझ्न सकिन्छ । यस्तो रकम प्राप्‍त गर्ने पहिलो उपाय अदालतको फैसलापश्‍चात् पनि आसामीले स्वतःस्फूर्त रूपमा ऋण चुक्ता गरोस् भन्‍ने नै हो र यसो नगरेमा दोस्रो उपायको रूपमा मात्र आसामी र निजका अंशियारहरूको सम्पत्ति लिलाम गराएर भएपनि असुल गराउन पाउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9950
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2074/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
मुद्दा नं.०७०-WO-०७३७
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9950
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्