नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9931 · वि.सं. २०७५
नि.नं. 9931 — लिखत बदर दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतमा अंश मुद्दा प्रवेश गरिसकेपछि वादी प्रतिवादीहरूको अंश हक सम्बन्धमा सगोलको सम्पूर्ण सम्पत्ति अदालतमा विचाराधीन रहेको हुन्छ । अंश हक सम्बन्धमा निर्क्योल नभएसम्म त्यस्तो विचाराधीन सम्पत्ति हक हस्तान्तरण गरेकोलाई वैध मान्न मिल्दैन र त्यस्तो हक हस्तान्तरणउपर नालेस गर्न सम्बन्धित पक्षलाई मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं. को हदम्यादले रोक्छ भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9931 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2074/11/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री उमेश कुमार सिंह | माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी |
| मुद्दा नं. | ०७१-CI-०४५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9931 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
