नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9929 · वि.सं. २०७५

नि.नं. 9929 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

डाँक लिलाम प्रक्रियामा असहमति जनाएर आफैँले दिएको रिट निवेदनको कारबाही अन्तिम भएर बसेपछि फैसलाबमोजिम लिलामी कारबाही भई दा.खा. नामासारीको लागि मालपोत कार्यालयलाई पुर्जी दिने आदेशले समेत अन्तिम रूप लिएर बसेको अवस्थामा सर्वोच्च अदालतको मिति २०७०।११।१९ गतेको फैसलालगायत हालसम्म भएका सम्पूर्ण कारबाहीलाई परास्त गर्ने गरी बिगो रकम बुझाई लिलाम बदर गराई मेरै नाउँमा दर्ता कायम रहने आदेश गरिपाउँ भनी दिएको निवेदन सफा हातबाट आएको मान्न नसकिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9929
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2074/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री मीरा खड्का
मुद्दा नं.०७२-WO-०७६५ | ०६६-WO-०३६२
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9929
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्