नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9922 · वि.सं. २०७४

नि.नं. 9922 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

अपराध गरे पनि आफ्नो कसुर लुकाई अन्तिम समयसम्म उम्कन खोज्ने अपराधी र कसुरमा साबित भई अदालती प्रक्रियालाई सहयोग पुर्‍याउने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त हुँदैन । यस्ता दुवै प्रकृतिमा अपराधीलाई समान सजाय तोक्ने हो भने भविष्यमा कसुरमा साबित भई न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउने प्रवृत्ति निरूत्साहित हुन जाने र अपराध स्वीकार गर्ने प्रवृत्तिमा पनि नकारात्मक असर पर्न जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9922
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2074/11/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री शिवराज अधिकारी
मुद्दा नं.०७३-CR-०६७३
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9922
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्