नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9916 · वि.सं. २०७४

नि.नं. 9916 — जग्गा दर्ता समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अवण्डा रहेको जग्गाको विषयमा कुनै कुरा उल्लेख नगरेको अवस्थामा पछि दर्ता श्रेस्ता कायम भएको अवस्थामा सबै अंशियारका बीचमा बराबर अंश भाग लाग्ने नै देखिन आउँछ। वण्डापत्र हुँदा दर्ता हुन नसकेको कारणले वण्डा नगरिएको र सोका सम्बन्धमा वण्डापत्रमा पनि केही बेहोरा उल्लेख नगरिएको पैतृक सम्पत्ति अंशियारमध्येका कुनै अंशियारले पछि आफ्नो नाममा दर्ता गराए पनि त्यस्तो पैतृक सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म पूर्व अंशवण्डा हुँदाको अवस्थामा कायम रहेका सबै अंशियारहरुको अंश हक निश्रृत रहने। (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9916
मुद्दाको विषयजग्गा दर्ता समेत
निर्णय वर्ष / मिति२०७४
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशविश्‍वम्भरप्रसाद श्रेष्‌ठ, तेजबहादुर के.सी.
मुद्दा नं.०67-CI-0285
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9916
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्