नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9915 · वि.सं. २०७४

नि.नं. 9915 — डाँक लिलाम बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

सारवान् कानूनलाई कार्यविधि कानूनले डोर्‍याउने हो । कार्यविधि कानून र सारवान् कानून दुवैको प्रयोगमा पक्षले आफ्नो सहभागिताबाट चुक्नु हुँदैन । सारवान् कानून र कार्यविधि कानून एकको अभावमा अर्काको अस्तित्व नरहने हुँदा अदालतले कार्यविधि कानूनलाई कम मूल्याङ्कन गरी सारवान् कानूनलाई मात्र हेरी मुद्दाको कारबाही किनारा गर्न नमिल्ने । कार्यविधि प्राविधिक कुरा हो भनी मुद्दामा गुज्रेको तारिखलाई अनदेखा गर्ने हो भने यसले मुद्दाको काम कारबाहीमा गम्भीर असर पर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9915
मुद्दाको विषयडाँक लिलाम बदर
निर्णय वर्ष / मिति2074/07/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री रामकृष्ण खनाल | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित | माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई
मुद्दा नं.०७२-CI-१९०५
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9915
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्