नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9891 · वि.सं. २०७४

नि.नं. 9891 — नकबजनी चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

अनुसन्धानको क्रममा लेखाई दिएको व्यहोरालाई नै सर्वोत्तम प्रमाण मानी त्यसैको आधारमा प्रतिवादीहरूलाई सजाय गर्न मिल्दैन । सो अनुसन्धानको क्रममा लेखाइएको व्यहोरा आफैँमा निष्पक्ष प्रमाण हुन सक्दैन । त्यस्ता साक्षी प्रमाणलाई प्रतिवादीहरूले समेत परीक्षण गर्न मौका पाएको खण्डमा मात्र सोलाई विश्‍वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9891
मुद्दाको विषयनकबजनी चोरी
निर्णय वर्ष / मिति2073/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री केशरीराज पण्डित | माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
मुद्दा नं.०७०-CR-०१३६
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9891
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्