नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9871 · वि.सं. २०७४

नि.नं. 9871 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

व्यक्तिगत जमानतको दायित्व व्यक्तिगत नै हुन्छ । त्यसलाई दुवै पक्षको सहमतिमा बाहेक तेस्रो पक्षमा सार्न नसकिने । ऋण चुक्ता गर्नुपर्ने समयमा उद्योगबाट आफ्नो नाउँको सेयर अर्का सञ्‍चालकलाई बिक्री गरिसकेको भनी बैङ्कसँग भएको सम्झौताविपरीत ऋण चुक्ता गर्नुपर्ने व्यक्तिगत दायित्वबाट निवेदकहरू पन्छिन सक्ने अवस्था नदेखिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9871
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/12/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी | माननीय न्यायाधीश श्री शिवराज अधिकारी
मुद्दा नं.०७१-WO-००१५ | ०६९-WO-०७७७
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9871
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्