नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 984 · वि.सं. २०३३
नि.नं. 984 — ब्याज भराई दृष्टि चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) व्यक्ति सरहको नाउँमा ब्याज भराई कम्पनीको जेथा चलन चलाई पाउँ भन्ने वादी दावी लाग्न नसक्ने नै देखिन आएकोले कम्पनी ऐन, ०२१ को ७(२) बमोजिम फिराद खारेज गर्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 984 |
|---|---|
| मुद्दाको विषय | ब्याज भराई दृष्टि चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2033/04/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 984 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
