नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9813 · वि.सं. २०७४
नि.नं. 9813 — अंश दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी ऐन, अंश बन्डाको १ नं. अनुसार अंशियार कायम भएपछि अंशियारहरूका बीचमा जिय जियकै अंश छुट्याउनु पर्ने कानूनी व्यवस्था रहेको अवस्थामा बन्डा गर्नुपर्ने सम्पत्ति नरहेको भन्ने आधारमा अंशियार नै कायम नरहने भन्ने अर्थ गर्न पनि नमिल्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9813 |
|---|---|
| मुद्दाको विषय | अंश दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2073/10/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य | माननीय न्यायाधीश श्री रामचन्द्र राई |
| मुद्दा नं. | ०७२-CI-०८३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9813 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
