नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9803 · वि.सं. २०७४

नि.नं. 9803 — अंश चलनसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादी अंशियार नाताका होइनन् भनी नातामा विवाद गर्ने प्रत्यर्थी प्रतिवादीले आफ्नो नातातर्फको दाबी वस्तुगत प्रमाणको आधारमा प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ९) अंशियार छोरा नातामा नै इन्कार गरेको अवस्थामा पुनरावेदक वादीले पाउने अंश पाएको भन्ने अवस्था नरहने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9803
मुद्दाको विषयअंश चलनसमेत
निर्णय वर्ष / मिति2073/10/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री लक्ष्मणमणि रिसाल | माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६९-NF-०००८ | ०६५-CR-०१४८ | ०७२-NF-०००८
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9803
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्