नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9784 · वि.सं. २०७४
नि.नं. 9784 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराध जस्तो होइन । जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा, मान–मर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसमा पनि वर्ष १४ की बालिकासित करणी गर्नु स्वयम्मा गम्भीर प्रकृतिको अपराधको श्रेणीमा पर्ने । (प्रकरण नं. ३) पुनरावेदक प्रतिवादी : विद्वान् अधिवक्ता मदनबहादुर कार्की र विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता प्रत्यर्थी वादी : अलम्बित नजिर :
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9784 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2073/07/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल |
| मुद्दा नं. | ०७१-CR-१२८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9784 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
