नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9780 · वि.सं. २०७४

नि.नं. 9780 — डाँका चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

सुरू अदालतको फैसलाउपर चित्त बुझाई पुनरावेदन अदालतमा पुनरावेदन नगरी बस्ने पक्षले अर्को विपक्षले पुनरावेदन गरेकोमा सोउपर पहिला पुनरावेदन नगर्ने पक्षलाई पछि सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था नभएको अवस्थामा सुरू जिल्ला अदालतको फैसलाउपर पहिलो तहको पुनरावेदन अदालतमा पुनरावेदन नगर्नेलाई अन्तिम तहको सर्वोच्च अदालतमा पुनरावेदन दिन मिल्ने अवस्था नहुने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादी : विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता प्रत्यर्थी वादी : विद्वान् उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्ले

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9780
मुद्दाको विषयडाँका चोरी
निर्णय वर्ष / मिति2073/08/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री पवनकुमार शर्मा
मुद्दा नं.०६७-CR-०८७८
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9780
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्