नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9776 · वि.सं. २०७४
नि.नं. 9776 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै विशेष परिस्थितिमा गरिएको कार्यबाट ज्यान मरेकोमा बात नलाग्ने गरी कानूनमा उल्लेख गरिएका उन्मुक्तिका आधारहरू पूर्वयोजनाबमोजिम आपराधिक मानसाय राखी गरिएको कार्यमा समेत लागू हुने र त्यस्ता आधारहरूको साहारा लिन पाउने भन्ने हुँदैन । सो परिस्थिति प्रमाणबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9776 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/01/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य |
| मुद्दा नं. | ०७२-RC-०१६० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9776 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
