नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 975 · वि.सं. २०३३
नि.नं. 975 — जग्गा दाखिल दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा प्रतिवादीले खिचोला गरेको कुरामा तत्काल प्रचलित मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. ले जग्गामा खिचोला उठेको मितिले २ वर्षभित्रै आफ्नो हक कायम गर्न हक बेहकमा अधिकार प्राप्त अदालतमा उजूर गर्नुपर्ने । ज.मि.को १८ नं. को म्याद २ वर्ष नाघी परेको देखिएकोले म्याद नाघी दायर भएको फिराद खारेज हुने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 975 |
|---|---|
| मुद्दाको विषय | जग्गा दाखिल दर्ता |
| निर्णय वर्ष / मिति | 2033/03/32 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 975 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
