नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 973 · वि.सं. २०३३
नि.नं. 973 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) इन्स्पेक्टर सवालको दफा २ मा उल्लेख भएको अमिनीमा चलान गरिदिने छन् भन्ने शब्दहरूले प्रहरीलाई ठगीको अपराधको सम्बन्धमा ठाडो कारवाही गरी मुद्दा चलाउन अधिकार दिएको सम्झन नमिल्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 973 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2033/04/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 973 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
